घलेम्दी हाइड्रोपावरलाई १५ लाख ५५ हजार ७७०


 घलेम्दी हाइड्रोपावर लिमिटेडले १५ लाख ५५ हजार ७७० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले स्थानीय बासिन्दाले नकिनेको ४ लाख ५५ हजार ७७० कित्ता सेयरसमेत थपेर सर्वसाधारणलाई १५ करोड ५५ लाख ७७ हजार रुपैयाँको आइपीओ बिक्री गर्न अनुमति पाएको हो ।

GHALEMDI HYDRO LIMITED
Corporate Office:
Banasthali - 16, Kathmandu
Tel +977 015902520
Cell: 9851077579, 9851175012
ghalemdi@gmail.com
relinarenergy@gmail.com