NEWS& NOTICE

NEWS& NOTICE 2025-09-05T11:45:34+00:00

६३ मेगावाटको छुजुङ्ग खोलाको विस्तृत अध्ययन हाइड्रो कन्सल्टले गर्ने

वासभाको भोटेखोला गाउँपालिकामा पहिचान भएको ६३ मेगावाटको छुजुङ्ग खोला आंशिक जलाशय जलविद्युत आयोजनाको विस्तृत अध्ययन हाइड्रो कन्सल्ट इन्जिनियरिङ कम्पनीले गर्ने भएको छ । सांग्रिला ऊर्जा प्रालिले निर्माण गर्न लागेको आयोजनाको विस्तृत अध्ययन हाइड्रो कन्सल्टले गर्न